नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराले कमल प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार पोखरामा सम्पन्न भएको समितिको छैठौ साधारण सभा तथा चौथो अधिवेसनले न्यौपानेको अध्यक्षतामा तीन बर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । न्यौपाने यस अघि समितिको महासचिव पदमा रहेका थिए ।
समितिको प्रथम उपाध्यक्षमा तिलक बहादुर क्षेत्री, दितीय उपाध्यक्षमा उमापति ढकाल, महासचिवमा जगदिश प्रसाद अधिकारी, सचिवमा नरहरी अधिकारी, कोषाध्यक्षमा कृष्ण प्रसाद चापागाँई, सह-कोषाध्यक्षमा इश्वरप्रसाद आचार्य रहेका छन्।
त्यस्तै सदस्यहरुमा इन्द्राशोभा पौडेल, नारायण प्रसाद सुवेदी, कमला भण्डारी, गोपालराज पौडेल, राजु सुनार, जगदिश प्रसाद लामिछाने, राजेन्द्र अधिकारी, मिलन ढकाल र सुनिता पन्त पौडेल रहेकी छन्।

Related