सुन्दर नगरी पोखराको फेवाताल किनारा स्थित रहेको नगेन आर्ट लाउन्ज बारमा भारती अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको सुनेहरी चाबील फाउन्डेसनका अध्यक्ष अशोक अग्रोवालले एक कार्यक्रमका बीच समापन गरेका थिए।
भारती कलाकारहरु परेश भुुयन, मीनाशी बरगोन, काजी ममुन,बिजय बिक्रम सिहं, मीथेन दास, दिपन दिहीन्ग्ला योगीन सिहं, राजेश सरकार, म्रिदु मउचम बोरा, बिप्लब लगायतका करिव २ दर्जन कलाकारहरुको संयुत्त प्रदर्शनीमा सहभागिता रहेको थियो ।
प्रदर्शनीमा बिहान देखि बेलुुका सम्म अबलोकन गर्ने ब्यबस्था मिलाएका नगेन आर्ट लाउन्ज बारको अध्यक्ष नमा खाँण ठकुरी बताए । अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा दुइदर्जन कलाकारका ७३ कलाकृतिहरुको अबलोकल गर्ने ब्यवस्था मिलाईएको थियो ।
प्रदर्शनीमा कलाकारहरुले तयार पारेका दश हजारदेखि दश लाख सम्मका विभिन्न प्रकृतिका क्यानभासहरु राखिएको थियो।

Related