देशको पश्चिमी भूभागमा मंगलबार सामान्य बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
नेपालमा हाल पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Related