• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेको निधन

  •    शुभेच्छा न्यूज  /२४ पुष २०७६, बिहीबार १८:३४ ,  प्रकाशीत
  • समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ।

    राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका लामिछाने सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो। सिभिल अस्पताल पुर्याइएका लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन्।

    उनी २०५४ देखि माओवादी विद्रोहमा भूमिगत भएका थिए। पर्वतमा माओवादी विद्रोहको समयमा उनको नाम अग्रस्थानमा आउने गर्थ्यो। पछिल्लो समय लामिछाने नयाँ शक्ति पार्टी पर्वतको अध्यक्ष भएका थिए।

    नयाँ शक्ति र संघीय समाजवादी फोरम एकता भएपछि उनी पार्टीको केन्द्रीय सदस्य भएका थिए। उनको सवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ।

    उनको शवलाई समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखिएको थियो। लामिछानेको शवमा पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। उनको शव आजनै पर्वत लगिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.