पौष २६ गते शनिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /२५ पुष २०७६, शुक्रबार २१:३२ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन्, नसोचेको ठाउँबाट केहि लाभ होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन्, नसोचेको ठाउँबाट केहि लाभ होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।
Related