पोखरामा आज शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सूचना जारी गर्दै शनिबार दुई घण्टा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।
शनिबार बिहान ११ बजे देखी १ बजेसम्म पोखरा सवस्टेशनबाट विद्युत प्रसारण हुने सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
पोखरा लेखनाथ १३२ केभी प्रसारण लाईन खण्को टावरमा ईन्सूलेटर परिर्वतन गरी ममर्त गर्नका लागि बन्द गर्नु परेको जनाएको छ ।

Related