पोखरा लेखनाथमा जीपले ठक्कर दिदाँ एक बालकको मृ’त्यु भएको छ । पोखरा २६ कालिका चोकमा तनहूँ घर भई कालिका चोक बस्ने २ वर्षीय प्रिन्सेस विकको ग २ च २७१८ नम्बरको जीपले ठक्कर दिँदा मृ’त्यु भएको।
दुर्घटनाबाट घाइते विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

Related