• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सडक डिभिजनका प्रमुखलाई कालोमोसो

  •    शुभेच्छा न्यूज  /२७ पुष २०७६, आईतवार २१:१३ ,  प्रकाशीत
  • सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ।

    कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपुर्वक दुख दिने /सताउने / कामहरु अल्झाउने/ झुलाउने गरेको, गैरजिम्मेवार रहदै तीब्र कामको चाप रहदा समेत बिना कारण कार्यलयमा अनुपस्थित हुनुका साथै सेवाप्रवाहमा ढिलासुस्ती चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको, गलतनियतका साथ विभिन्न आयोजनाहरुको बिल भुक्तानी फरफारक स:सर्त रोकेको लगायतकाे भन्दै कारण देखाउदै जिल्ला जनपरिषद दाङले एक विज्ञप्ति समेत जारी गर्दै कारबाही पत्रमा उल्लेख गरेको छ ।

    जनपरिषद दाङका प्रमुख भगवानदास चाैधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-‘लहान डिभिजनमा हुदा लहान-ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाइ झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर भाडाकुडा नुन तेल समेत लिएर घर टाप कसेका थिए ।

    घुस खाने, कमिसन नलिइ काम नगर्ने, निर्माण व्यवसायी लाई विभिन्न वहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरि मानसिक यातना दिने लगायतका निच हर्कतले बिभागका सम्पुर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छ्न् ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.