गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादन हुन नसकेको वताउनु भएको छ ।
वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको ७३ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको युगमा प्राविधिक शिक्षा नै आवश्यक रहेको वताउनुभयो ।
व्यवहारिक र प्राविधिक शिक्षाको कमिले समाज पछाडी परेको स्मरण गर्दै उपसभामुख शर्माले देशलाई विकासशील वनाउन व्यवहारिक र प्राविधिक शिक्षामा सरकार र समुदायको ध्याान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा नितीका विषयमा केही अन्यौलता रहेको वताउदै तीनै तहको सरकारले शिक्षालाई प्राथामिकता दिएको वताउनुभयो ।
सासंद कृष्ण थापाले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयको भुमिका अत्यान्तै गौरवपुर्ण रहेको वताउदै, विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट भएकोमा खुशी व्यक्त गनुभयो ।कार्यक्रममा उपसभामुख सिर्जना शर्मा, सासंद कृष्ण थापा, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्याालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, वडा सदस्य मेहरमान थापा, जिलला समन्वय समितिका सदस्य गुमादेवी गौतम, प्र.अ कृष्णप्रसाद आचार्यले विद्याालयको मुखपत्र विन्ध्यवासिनी दर्पण अंक ३ को विमोचन गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीको रुपमा शकंर थापा,शिशिर पौडेल दीर्घसेवा सम्मानवाट वलराम भट्टराई, जीवनारायण श्रेष्ठ,पार्वती वानिया,वसन्त खड्का,उमा अधिकारी,धनमाया खड्का,प्रेम खड्का,राजु नेपाली उत्कृष्ट विद्यार्थी सम्मान धुर्व अर्याल शिक्षक सम्मानको रुपमा ईश्वर खड्का,कृष्ण प्र. पौडेललाई सम्मान गरेको छ ।
त्यस्तै गरी खिमलाल अधिकारी,जीवनाथ पौडेल, कृष्णप्रसाद आचार्य,महेन्द्रमण् पौडेल,वलराम भट्राई,राम व. वानिया,दीपक सुवेदी,भेषराज पौडेल, खेमराज पौडेल,विष्णु गौतम,तहगत रुपमा जमुना वस्नेत,सपना अधिकारी,मान व.के.सी, भिम गायक,विष्णु अधिकारी , दश जोड दुइृ तर्फ माधव अधिकारी, भेषराज पौडेल,लालकुमारी थापा,भोज व. थापा, उत्कृष्ट विभागिय प्रमुखको रुपमा महेन्द्र पौडेल,उत्कृष्ट अभिभावकमा भीम प्र. पौडेल, उतकृष्ट मनिटरमा इन्दु लम्साल,अभिषेक गिरीलाई सम्मान गरेको छ ।
त्यस्तै प्राविधिक विषय अध्यन तथा छनौट समितिका पदाधिकारी, विद्यालय पुननिर्माण तयारी उपसमितिका सदस्य, महेन्द्र गुफा चमेरे गुफा गुरुयोजना उपसमितिका सदस्य एवं सल्लाहाकारलाई समेत त्यस अवसरमा सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचायृ, कृषिविज्ञ वेनी व. वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, सुचना अधिकारी राम व. वानिया, सह प्रधानाध्यापक जीवनाथ शर्मा लगायतले सवै पक्षको समन्वय भएमात्र शैक्षिक गुणस्तर वढाउन सकिनेमा जोड दिएका थिए ।
विभिन्न व्यक्ति र संस्थाले स्थापना गरेका छात्रवृति सहित शैक्षिक सत्रको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यक्रमका वारेमा जानकारी दिनुभएको थियो ।

Related