शुभेच्छा न्यूज /२ माघ २०७६, बिहीबार १७:१६ , प्रकाशीत
गायिका आस्था राउतमाथि भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने भएको छ । बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जाने क्रममा प्रहरीले त्रिभुवन विमानस्थलमा चेक गर्ने क्रममा दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।
उक्त भिडियो अहिले भाइरल भएको छ । भिडियोमा आस्थाले भेसकिछिन्,‘सस्कार नभएको डन्ठे, बन्दुके, पुलिस कि फुलिस ।’
तस्तै उनले प्रहरी संगठन जरैदेखि कुहिएको समेत भनेकिछिन् ।
आवेगमा बोलेको भन्दै माफी
भिडियो भाइरल भएपछि चौतर्फी आलोचना भएपछि भने राउतले बुधबार माफी मागेकी छन् ।
माफी माग्दै उक्त भिडियो पनि डिलिट गरेकी छन् । उनले फेसबुकमा भनेकी छन्,‘आवेगमा आएको बेला त्यस्तो भयो । त्यसका लागि म आफी चाहन्छु ।’
रावत माथि छुटै छानविन हुन्छः प्रहरी
प्रहरीले आस्था रावलमाथि समेत छुट्टै छानविन हुने जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) निरण बज्राचार्यका अनुसार प्रहरीले रावतमाथि होइन रावतले महिला प्रहरी माथि दुर्व्यवहार गरेकी छिन् ।
विमानस्थलको सिसी टीभी फुटेजमा रावत र महिला प्रहरीको चेक गर्दाको सम्बाद सबै सुरक्षित रहेको उनको भनाइ छ । सिसी टीभी भुटेजको रेकर्डमा रहेको कुरा सुनाउँदै बज्राचार्यले भने, ‘गायिका आस्था रावतले मोटो ज्योकेट लगाएकाे देखिन्छ, हातमा डायरी पनि छ ।
महिला प्रहरीले ज्योकेट मोटो भएका कारण एस्सरे मेसिनमा चेक गर्नुपर्ने बताउँछन् । रावत आफ्नो भद्रपुरको फ्याइट ढिलो भएका कारण चेक नगरी जान खोजेको देखिन्छ । त्यो पहिला प्रहरीले नमानेपछि उनले ज्याकेट खोलेर एक्सरे मिसिनमा फालेका छन् ।’
त्यहीँ आगेगमा रावतले म को हुँ ? भन्दै महिला प्रहरीलाई सोधेको र महिला प्रहरीले नचिन्ने उत्तर दिएपछि उनको जागिर नै खाईदिने भन्दै धम्की समेत दिएको छन् ।
आस्थालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने वा सम्झाउने भन्ने विषयमा छलफल भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेल बताए ।

Related