• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुलभ सहकारीको लक्कि ड्र सार्वजनिक

  •    शुभेच्छा न्यूज  /२ माघ २०७६, बिहीबार १८:२४ ,  प्रकाशीत
  • पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ ।

    असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् ।

    उनले एउटा स्कुटी जिन्त सफल भए । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरीकृष्ण पहारीले लक्कि ड्र खोलेका थिए ।

    त्यसै गरि दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभि, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।

    त्यसै गरि ६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्तोना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यस्थापक दयाल गिरीले जानकारी दिए ।

    उनले १ हजार बराबरको खरिदमा एउटा कुपन ग्राहकल पाउने र तिनै कुपनको अर्धकटिलाई लक्कि ड्र गरेको बताए ।

    सहकारीमा कार्यक्रममा सहकारीका कोषाध्यक्ष लोक गुरुङ, सचिब लक्ष्मण बराल लगाएतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.