• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सभामुखका उम्मेदवार अग्नि सापकोटा

  •    सुभेच्छा न्युज  /५ माघ २०७६, आईतवार १४:०२ ,  प्रकाशीत
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएका छन् ।

    सत्तारुढ दलले लामो समयदेखि रिक्त रहेको सभामुखको उम्मेदवारमा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई बनाउन दुई अध्यक्ष सहमत भएको बताइएको छ ।

    कसलाई सभामुख बनाउने भन्नेबारेमा आज दिउँसो ४ बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ । अध्यक्षद्वयबीचको पटकपटकको छलफलमा यो विषयमा सहमति हुन सकेको थिएन ।

    तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । तत्कालीन माओवादीले आफूले उक्त पद पाउनुपर्ने दाबी गर्दै आएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.