शुभेच्छा न्यूज /६ माघ २०७६, सोमबार २१:२५ , प्रकाशीत
सत्तारुढ दल नेकपा नेता नाराकाजी श्रेष्ठ र विश्वनाथ साहको नाम बेचेर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पर्सा प्हरीले एकजना नेकपा नेतालायृ पक्राउ गरेको छ ।
नेतासँग सम्वन्ध भएकाले प्रहरीको असईमा जागिर लगाइदिने प्रलोभन देखाएर युवालाई ठगी गरेको अभियोगमा नेकपाका प्रदेश २ कमिटीका सदस्य बाबुराम वैठा पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले वीरगन्जबाट नै पक्राउ गरेको हो ।
पीडितले प्रहरीमा किटानी दिएपछि प्रदेश २ का प्रदेश सदस्य वैठा गत कात्तिकबाट फरार थिए । सोमबार बिहान वीरगन्जमा फेला परेपछि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
रौतहटको साविक गाविस पथरा बुधराम हालको मौलापुर नगरपालिका वडा ७ बस्ने प्रदिप कुमार साहले दिएको उजुरीका आधारमा बैठालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Related