• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिक्षासेवी गणेशबहादुर गुरुङको निधन

  •    शुभेच्छा न्यूज  /६ माघ २०७६, सोमबार २१:२१ ,  प्रकाशीत
  • शिक्षासेवी तथा पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख गणेशबहादुर गुरुङको निधन भएको छ ।

    पोखरा ९ नयाँबजार स्थित घरमा सोमवार विहान ९ बजे गुरुङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले लामो समय पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।

    ८६ वर्षीय गुरुङ विगत एक वर्षदेखि प्रोटेष्टको विरामी थिए । तत्कालीन राजपरिषदको स्थायी समितिका सदस्य समेत रहिसकेका गुरुङ विभिन्न सामाजिक संघसंस्थामा सल्लाहकार पनि थिए ।

    पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं ८ चारभन्ज्याङ खाल्टे गुरुङको जन्मथलो हो ।पोखराको रामघाट स्थित बौद्ध अर्घौं सदनमा गुरुङको अन्त्येष्टि गरिएको छ।

    गुरुङको निधनले अपुरणीय क्षति पुगेको भन्दै विभिन्न सामाजिक संघ संस्थाले शोक व्यक्त गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.