माघ ०७ गते मंगलबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
सुभेक्षा न्युज /६ माघ २०७६, सोमबार २१:३८ , प्रकाशीत
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर, घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै, पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर, घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै, पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
Related