• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना गम्भीर

  •    शुभेच्छा न्यूज  /७ माघ २०७६, मंगलवार १८:११ ,  प्रकाशीत
  • धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए।

    मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाइ छ। दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

    धादिङको नीलकण्ठ नगरपालिका-८ मा ग १ ख १२८० नम्बरको मिनीट्रक दुर्घटना भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.