• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालमा भेटियो चिनियाँ कोरोनो भाइरस, एक जना संक्रमित

  •    शुभेच्छा न्यूज  /१० माघ २०७६, शुक्रबार २०:५३ ,  प्रकाशीत
  • चीनबाट फैलिएको अनुमान गरिएको कोरोनो भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । एक नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

    यसअघि नेपालमा सो भाइरसको संक्रमण फेला परेको थिएन । चीनको हुवान प्रान्तबाट नेपाल आएका एक नेपाली नागरिकमा कोरोनो भाइरसको संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।

    ती नेपाली ९ जनवरी (२४ पुस) मा चीनको हुवानबाट नेपाल आएका थिए । उनको उनमा कोरोनो भाइरस संक्रमणको लक्ष्यण देखापरेपछि स्वास्थ्य परीक्षण गरिएको थियो ।

    उनको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। टेकूमा स्वास्थ्य परीक्षण गर्दा संक्रमण भएको शंका गरिएको थियो । यस्तो शंका लागेपछि महाशाखाले २३ जनवरी (९ माघमा) परीक्षणका लागि हङकङको ल्यावमा नमुना पठाइएको थियो । यसरी नमुना परीक्षण गर्दा उनमा कारोनो भाइरसको संक्रमण पुष्टी भएको हो ।

    अन्य ३ जना नेपालीमा पनि कोरोनो भाइरसको संक्रमण भएको शंका गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.