• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

"सांसद मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति  "
  •    शुभेच्छा न्यूज  /१० माघ २०७६, शुक्रबार १५:५६ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभाका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सांसद मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले सांसद मनाङ्गेलाई बिहीबार पोखराको लेकसाइडस्थित होटलबाट पक्राउ गरेको थियो।

    मनाङेले आफूमाथि हातपात गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए।

    सोही उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति मागेको थियो।

    यसअघि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सांसद मनाङ्गेले थप्पड हानेका थिए। मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.