• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका ५ ठाउँमा औद्योगिक ग्रामको पूर्वाधार विकास गर्न स्वीकृति

"प्रदेश दुग्ध विकास बोर्डको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय "
  •    शुभेच्छा न्यूज  /११ माघ २०७६, शनिबार २०:५३ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश दुग्ध विकास बोर्डको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको छ ।

    माघ ९ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुग्ध विकास बोर्डको ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि खुलाउने गण्डकी प्रदेशका भौतिक योजना मन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले बताए ।

    उनले त्यसै गरि संघिय सरकार सँग अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप, मनास्लु संरक्षण क्षेत्र एमक्याप र पञ्चासेको व्यावस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेको बताए । त्यसै गरि पोखराको लेकसाइडमा रहेको रत्नमन्दिर, हिमागृह र नेपाल ट्रष्टको स्वामित्वमा रहेका अन्य जग्गाको व्यस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेको बताए ।

    त्यसै गरी गण्डकी प्रदेशका ५ ठाउँमा औद्योगिक ग्रामको पूर्वाधार विकासका लागि रकम हस्तान्त्ररण गर्न स्वीकृति दिने निर्णय गरेको बताए । उनले एउटा औद्योगिक ग्रामका लागि ५४ लाख रुपैया प्रदेश सरकारले प्रदान गर्ने बताए ।

    त्यसै गरी प्रदेश सरकारको दुई वर्ष पूरा भएको अवसरमा कार्यक्रम गर्ने र उत्कृष्ट कर्मचारी छनौटका लागि समिति समेत गठन गरेको उनको भनाई छ । बैठकले प्रदेश विकास समिति सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.