• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा २ जनाको ज्यान गयो

  •    शुभेच्छा न्यूज  /१४ माघ २०७६, मंगलवार २०:३४ ,  प्रकाशीत
  • गोरखा सदरमुकाममा २ दिनमा २ जनाको ज्यान गएको छ ।

    सोमबार सदरमुकामको मानेपानी क्षेत्रमा एक युवकको मृक्त शरिर फेला परेको थियो भने मंगलबार सदरमुकामको ठिगुरेश्वारा क्षेत्रमा अर्को युवकको मृक्त शरिर फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार सोमबार गोरखा नगरपालिका ५ को मानेपानी स्थित भित्री बाटोमा स्थानिय ५० बर्षिय नारायण बानियाँ मृक्त अवस्थामा फेला परेको थियो ।

    उत्त घटनाको अनुसन्धान सकिन नपाउदै मंगलबार पुनः गोरखा नगरपालिका ९ को ठिगुरेश्वारा क्षेत्रमा रहेको सल्यानधाराको भिरमा गोरखा जिल्ला शहिद लखन गाउपालिका ७ साविक बुंकोट खाब्दी गाउँका ४७ बर्षिइ काजीराम थापाको मृक्त शरिर फेला परेको सूचना अधिकारी बासुदेव खत्रीवडाले जानकारी दिए ।

    गोरखा बुंकोट घर भई केही बर्ष देखी राजधानीको मैह्पी बस्दै आएका थापा वुवाको श्राद्व गर्न भनि हप्ता दिन अगाडी गोरखा आए पछि सम्र्पक विहिन भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.