• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमसीसीका लागि देशलाई धितो राख्न सकिदैन ; सांसद दुर्गा पौडेल

"राष्ट्रलाई धितो राखेर एमसीसी स्वीकार गर्न नसकिने "
  •    शुभेच्छा न्यूज  /१४ माघ २०७६, मंगलवार २१:०८ ,  प्रकाशीत
  • प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित हुने बताइरहेका बेला राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले राष्ट्रलाई धितो राखेर एमसीसी स्वीकार गर्न नसकिने बताएकी छिन् ।

    एमसीसीका बिषयमा सवैभन्दा चर्काे विवाद सत्तारुढ दल नेकपाभित्र छ । राष्ट्रिय जनमोर्चाले पनि एसियन मुलुकलाई घेराबन्दी गर्ने गरी अमेरिकाले एमसीसी अघि सारेको सांसद पौडेलले बताइन ।

    ‘एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग हो, यो कुरा अमेरिकन दूतावासले पनि प्रष्ट पारिसकेको छ’ सांसद पौडेलले भनिन् ‘देशलाई धितो राखेर एमसीसी स्वीकार गर्न सकिदैन । बल मिच्याई पनि गर्न हुँदैन ।

    मंगलबारकै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले एमसीसी पारित हुने संकेत गरेका छन् भने विपक्ष दलका नेता देउवाले एमसीसी पारितमा ढिला गर्न नहुँने तर्क गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.