• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

  •    शुभेच्छा न्यूज  /१६ माघ २०७६, बिहीबार ०७:१० ,  प्रकाशीत
  • २०७६ साल माघ १६ गते बिहिबार । ज्योतिष शा’स्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवा णी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
    पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ, स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,आजको शुभ अंक १२ रहेको

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, आजको शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
    फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,आजको शुभ अंक १० रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
    उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ, केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,अधुरा कामहरू बन्नेछन्, आजको शुभ अंक ११ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,आजको शुभ अंक १ रहेको छ ल

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
    राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
    सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    नाम, दाम र इनाम हातपार्ने समय छ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
    विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,आजको शुभ अंक ६ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.