युट्युव, फेसबुक र ट्विटरमा विदेशी विज्ञापन गर्न प्रतिबन्ध शुभेच्छा न्यूज /१७ माघ २०७६, शुक्रबार १८:५६ , प्रकाशीत सरकारले सामाजिक सञ्जालमा विज्ञापन गरे अब कारवाही गर्ने भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी विज्ञापन गर्नेलाई कानुनको दायरमा ल्याइने जनाएको छ । विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले अनौपचारिक माध्यमबाट भुक्तानी गरे विदेशी विनिमय ऐन अनुसार कारबाही हुने चेतावनी दिएका छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सरकारले सामाजिक सञ्जालमा विज्ञापन गरे अब कारवाही गर्ने भएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी विज्ञापन गर्नेलाई कानुनको दायरमा ल्याइने जनाएको छ ।
विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले अनौपचारिक माध्यमबाट भुक्तानी गरे विदेशी विनिमय ऐन अनुसार कारबाही हुने चेतावनी दिएका छन्।
Related