शुभेच्छा न्यूज /१८ माघ २०७६, शनिबार २०:३२ , प्रकाशीत
सुर्यतारा क्लब पोखराद्वारा आयोजित ‘कास्की तारा’ फाइनलको उपाधि ममिता बिकले हातपारेकी छीन् । अन्नपूर्ण गाउँपालिका वडा न १० को उमा माध्यमिक विध्यालय कक्षा ९ मा अध्यानरत छात्रा बिक कास्कीतारा बनेर उपाधि हात पारेकी हुन्।
कास्कीमा रहेका पाँच वटै स्थानीय तहका बिभिन्न माध्यमिक बिद्यालयहरुबाट प्रतियोगि छटौटगरी तिमध्ये तीन जनालाई फाइनलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता गत असोज ५ गतेदेखि सुरुभएको थियो ।
‘सुखी नेपाली समृद् नेपाल निर्माणका आधार’ भन्ने विषयमा गरिएको बक्तृत्वकला प्रतियोगिताको ‘कास्की तारा २०७६’ मा अमरसिंह माध्यमिक बिद्यालय कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी दित्तीय भएकी थिइन । त्यसैगरी गौरीशंकर मनिलाल मावि कक्षा १० मा अध्यायनरत छात्रा दुर्गा ढुंगाना तृतीय हुन सफल भएकी थिइन् । .
प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुने छात्रलाई क्रमश नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
बक्तृत्वकला प्रतियोगिता कास्की तारामा बोल्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सुर्यतारा क्लबले जस्तै सामाजिक संस्थाहरुले सरकारसंग हातेमालो गर्दै अगाडी बढेमा सुखी नेपाली समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताइन् ।
उनले बालबालिका भबिस्यका कर्णधार रहेकाले उनीहरुबाट प्राप्त बिचार र सक्रियताले नीति निर्माण तहमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
क्लबका अध्यक्ष बिष्णु पुनले कास्की तारा बन्न सफल विध्यार्थीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च क्लबले बेहोर्ने घोषणा गरे। उनले समृद्ध समाज निर्माणका लागि विद्यार्थीहरुका विचारहरुलाई नीति निर्माण तहमा पुर्याई लिपिबद्ध गराउदै समाजको नेतृत्वमा विध्यार्थीलाई सहभागी गराउने गरी क्लवले अभियान शुरु गरेको बताए ।
वेथानी वोर्डिङ स्कुल पोखरा १० मा आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा न ३० अध्यक्ष श्रीराम पोखरेल, वेथानी वोर्डिग स्कुलका प्रिन्सिपल शुक्रराज अधिकारी, क्लबका सल्लाहकार मोहन सुवेदी, क्लबका सहसचिब कृष्ण प्रसाद अधिकारी लगायतले आफ्नो बिचार राखेका थिए।
प्रतियोगिताको निर्णायकको रुपमा समालोचक नगेन्द्र राज लामिछाने, उप प्राध्यापक नारायण दत्त सुबेदी र विद्यार्थी नेता लक्ष्मण तिमिल्सेना रहेका थिए ।

Related