• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

के अब जग्गाको मूल्य ह्वात्तै घट्ने हल्ला साँचो हो ?

  •    शुभेच्छा न्यूज  /१८ माघ २०७६, शनिबार ०७:२७ ,  प्रकाशीत
  • माघ १ गतेदेखि बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने हल्ला चलाइएको छ ।

    कालोधनले जग्गाकारोबार गरेर सम्पत्ति शुद्धिकरण गर्नेहरुका लागि सरकारले लगाएको नयाँ नियमले जग्गाको मूल्य घट्ने नभई धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्याङ्कन अनुसारको मात्रै राजश्व तिर्ने चलनमा भने कडाइ हुने देखिएको छ ।

    नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्य रुपमा विवरण खुलाउनुपर्ने र जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि सरकारी राजश्व बढ्ने देखिएको हो ।

    यसअघि धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्याङ्कन अनुसारको मात्रै राजश्व तिर्ने चलन थियो । अब भने त्यसरी सरकारलाई ठग्न अलि कठिन हुने देखिएको छ ।

    जग्गा कारोबारमा मन्दी छाएको बेला मूल्य घट्ने हल्लाले दु:ख गरेर केही पैसा घर घडेरीमा लगानी गरेका निम्न वर्गीय मानिसहरूलाई चिन्तित बनाएको छ।

    यस्तो हल्लाले जग्गा कारोबारीहरूले अनुचित फाइदा उठाउने र सोझा सिधा जनता भ्रममा पर्ने सम्भावना बढ्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.