• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धनगढीमा निशुल्क स्वास्थ शिविर सम्पन

  •    शुभेच्छा न्यूज  /१९ माघ २०७६, आईतवार २१:२२ ,  प्रकाशीत
  • महेश सिंह
    धनगढीमाई नगरपालिका ११ मा शनिवार निशुल्क स्वास्थ सम्पन भएको छ ।

    धनगढीमाई नपा ११ को आयोजनामा भएको एक दिने निशुल्क स्वास्थ शिविरमा मधुमेह,हाईब्लड प्रेसर,थाइराइड,पिसाब सम्बन्धि रोग,महिला सम्बन्धि रोगहरुको शिविरमा उपचार गरिएको थियो ।

    न्यूरो सर्जन डा सुभाष चौधरी,एमविविएस (एमडी) डा लुस्युन यादव र अनमी पार्वती चौधरी, ल्याव टेक्निसियन चन्दा चौधरी लगायतको टालीले विरामीहरुलाई उपचार गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का सचिव अविर चौधरीले जानकारी दिए।

    खास गरी अस्पताल सम्म पुग्न नसकेका गरिव,दलित लगायत सवैको लगि सहज रुपले स्वास्थ सेवाको लागि निशुल्क शिविर संचाल गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताए।

    शिविरमा १३५ जनाले स्वास्थय सेवा लिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.