यौन दुर्व्यवहारको आरोपमा निलम्बित एसएसपी राणाद्वारा आत्मसमर्पण शुभेच्छा न्यूज /१९ माघ २०७६, आईतवार १५:०६ , प्रकाशीत यौन दुर्व्यवहारको आरोपमा संघीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी शौरभ राणा पक्राउ परेका छन् । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । राणामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
यौन दुर्व्यवहारको आरोपमा संघीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी शौरभ राणा पक्राउ परेका छन् ।
महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।
राणामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ।
Related