श्री एयरलाइन्सको पोखरा काठमाडौँ उडानसंगै भाडा सस्तियो अब २६ सयमै यात्रा शुभेच्छा न्यूज /२० माघ २०७६, सोमबार १७:१९ , प्रकाशीत श्री एयरलाइन्सले उँडान सुरु गरेसँगै काठमाडौँ–पोखरा हवाई भाडा सस्तीएको छ। श्री एयरलाइन्सले पोखराबाट काठमाडौं जानको लागि २६ सय रुपैयाँ भाडा तोकेको छ भने काठमाडौँबाट पोखरा जानको लागि भने जम्मा २ हजार रुपैयाँ भाडा तोकेको छ। काठमाडौँ पोखराको उडानमा यती र बुद्ध एयरलाइन्सको राज छ। सिम्रीकले एयरले उडान भर्ने गरेपनि उसको पोखरा काठमाडौँ उँडान बुद्ध र यतीको जस्तै छैन। बुद्ध र यतीले पोखराबाट काठमाडौँको भाढा पाँच हजार तोकेका छन्। तर, श्री एयरलाइन्सले आधा सस्तो मूल्य २६ सय तोकेको छ। श्री एयरलाइन्सले आगामी शुक्रबारबाट व्यवसायिक उँडान भर्ने तयारी गरेको हो। श्रीले सुविधायुक्त ८० सिट क्षमताको जहाजबाट पोखरा उँडान सुरु गर्न लागेको हो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
श्री एयरलाइन्सले उँडान सुरु गरेसँगै काठमाडौँ–पोखरा हवाई भाडा सस्तीएको छ।
श्री एयरलाइन्सले पोखराबाट काठमाडौं जानको लागि २६ सय रुपैयाँ भाडा तोकेको छ भने काठमाडौँबाट पोखरा जानको लागि भने जम्मा २ हजार रुपैयाँ भाडा तोकेको छ।
काठमाडौँ पोखराको उडानमा यती र बुद्ध एयरलाइन्सको राज छ। सिम्रीकले एयरले उडान भर्ने गरेपनि उसको पोखरा काठमाडौँ उँडान बुद्ध र यतीको जस्तै छैन।
बुद्ध र यतीले पोखराबाट काठमाडौँको भाढा पाँच हजार तोकेका छन्। तर, श्री एयरलाइन्सले आधा सस्तो मूल्य २६ सय तोकेको छ।
श्री एयरलाइन्सले आगामी शुक्रबारबाट व्यवसायिक उँडान भर्ने तयारी गरेको हो। श्रीले सुविधायुक्त ८० सिट क्षमताको जहाजबाट पोखरा उँडान सुरु गर्न लागेको हो।
Related