शुभेच्छा न्यूज /२४ माघ २०७६, शुक्रबार २०:२९ , प्रकाशीत
महेश सिंह
सिरहाको लहानमा एक युवा मृत फेला परेका छन् । लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरी एक महिना अगाडि देखी लहान स्थित यातायात कार्यालय अगाडि लेखा पढि सहयोगीको काम काम गर्दै आएका थियो ।
बिहिवार दिउसो घरबाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएका थिए। चौधरीको शरिर भरी माटो र हिलो लागेको थियो ।
मिथिलेशको उपचारको लागी लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको अस्पतालले जनाएको छ।मृत चौधरीको सब पोस्ट म्यारटमको लागी सबलाई अस्पतालमै राखीएको छ् ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान अगाडी बढाएको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले बताए । अनुशन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ् ।

Related