शुभेच्छा न्यूज /२७ माघ २०७६, सोमबार ०९:३१ , प्रकाशीत
तनहुँमा तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन ।तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाबाट लागूऔषधसहित २५ वर्षीय विक्रम अधिकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
अधिकारीको साथबाट प्रहरीले १ सय २० थान लागूऔषध र १ थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेको युवकलाई लागूऔषधसहित आइतबार सार्वजनिक गरिएको हो ।

Related