माघ २९ गते बुधबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
शुभेच्छा न्यूज /२८ माघ २०७६, मंगलवार २१:३१ , प्रकाशीत
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तर्क शक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेश यात्रा सम्भावना छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्य पूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

Related