• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चर्चीत गायक ढाकाराम पौडेलको ‘मलेवा चरी’ गित सार्वजनिक

  •    शुभेच्छा न्यूज  /२ फाल्गुन २०७६, शुक्रबार ०८:२१ ,  प्रकाशीत
  • गायक ढाकाराम पौडेलको ‘मलेवा चरी’ गित विहिवार सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको संगीत सिर्जनामा रहेको गीत बजारमा आएको छ ।

    गीतमा चर्चीत गायिका बिष्णु माझीको स्वर रहेको छ भने गायक ढाकाराम पौडेलले स्वर दिएका छन् । “मलेवा चरी” को पुष्प खड्का र शिल्पा पोख्रेलले अभिनय गरेको यो गीतको म्युजिक भिडियो ढाकाराम पौडेलको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको निर्माण यूनिटले जानकारी दिएको छ ।

    गायक ढाकाराम पौडेलको जन्म पर्वत जिल्लामा भएको हो । उनको बाल्यकाल पर्वतमै बितेको थियो सानै देखी गीत गाउन मन पराउने उनी गाउँघर र स्कुलहरुमा हुने बिभिन्न साँस्कृतीक कार्यक्रममा भाग लिने गर्थे ।

    ‘माईक्रो चढेर ‘कहाँ जाने सुन्दरी चट्ट परेर ‘ ढाकाराम पौडेलको यो पहिलो गीत हो जुन गीत उनले गायिका लक्ष्मी न्यौपाने संग गायका थिए । यो गीतबाट उनलाई त्यती सफलता भने मिल्न सकेन ।

    ‘गाँउ शहर देशै रोएछ..पुछिएछ दिदीको सिन्दुर आमाको काख रित्तो भएछ’यो उनको दोस्रो गीत हो, यो गीतलाई बजार ब्यबस्थापन गर्न भने उनलाई अत्यन्तै कठिन भएको थियो ।

    यो गीत पछि पनि उनले करिब ३० भन्दा बढी गीत गाए तर खासै सफलता भने हात पर्न सकेन ,त्यसपछि आज भन्दा करिब दश बर्ष पहिलाको तिजमा उनको तीज गीत बजारमा आयो

    “ए बुढा म बिदेश जाने हो मलाई पासपोर्ट बनाईदेउ” यो गीतले उतिबेला अत्याधिक चर्चा पाएको थियो । त्यसपछि अहिले सम्म उनी लगातार तिजमा उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.