महेश सिंह
सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रियात्मक सिकाई शत्र संचालन सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ ।
सबल नेपाल राजबिराज सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा तालिम सम्पन्न भएको हो । सुरुङ्गा नगरपालिकाको वडा नं. १,२,३,४,७ र ८ का २५ जना सहजकर्ताहरुको सहभागितामा तालिम भएको थियो ।
पाँच दिने तालिमा बाल संरक्षण , लैङ्गिक बिभेद , बाल अधिकार , बाल सहभागीता लगायतको बारेमा बिशेष रुपले छलफल भएको तालिममा सहभागी एक जना सहजकर्ता ज्ञानु राउतले जनाए ।
कार्यक्रमको सहजिकरण सवल नेपालका किशोर किशोरी विकास कार्यक्रमका फिल्ड अफिसर खडक नारायण चौधरी र सेभ द चिल्ड्रेन की कार्यक्रम संयोजक रचना थापाले गर्नु भएको थियो ।
कार्यक्षेत्रमा भित्रका बाल कल्बमा कक्षा संचालन गर्नका लागी बालबालिका संग सहजीकरण गर्ने सिपको बिधिहरुको बारेमा जानकारी भएको अर्का सहजकर्ता तिज नारायण दासले बताए ।
तालिममा सबल नेपालका कार्यक्रम सुपरभाईजर अशोक कुमार साह , रेखा चौधरी सहजीकरकाण गरेका थिए । सुरुङ्गा नगरपालिका भित्रका २० वटा वालक्लबमा कक्षा संचालन गर्नकालागी सहजकर्ता छनौट गरिएको हो ।

Related