• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहामा बाल शिक्षिकालाई पाँच दिने प्रारम्भिक साक्षरता तालिम

  •    शुभेच्छा न्यूज  /५ फाल्गुन २०७६, सोमबार १५:४३ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको लहानमा पाँच दिने बाल शिक्षिकाहरुका लागि प्रारम्भिक साक्षरता तथा पुर्व गणितीय सीप तालिम सम्पन्न भएको छ ।

    बाल बिकास केन्द्रमा साक्षरता तथा गणितीय सीपको सामग्रीहरुको प्रयोग गर्न बाल शिक्षिकाहरुलाई सक्षम बनाउनका साथै अध्ययनरत बाल बालिकाहरुको सिकायमा सहयोग पुग्ने उदेश्यले तालिम संचालन गरेको आयोजक सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आले मगरले जानकारी दिए ।

    सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्व्य र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित तालिममा नगरपालिकाका २५ वटा बाल बिकास केन्द्रका २५ बाल शिक्षिकाको सहभागिाता रहेको थियो ।

    तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका शिक्षा बिभागका प्रोग्राम कोर्डिनेटर रिता तामाङ र सबल नेपालका शिक्षा अधिकृत निर बहादुर आले मगरले गरेका थिए भने तालिमको सहजिकरण गर्नमा सहयोग सबल नेपालका सुपरभाईजर अजय कुमार साह , राधा कुमारी चौधरी र डिकुरा पोखरेलले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.