कृष्ण अन्जान ज्ञवाली /६ फाल्गुन २०७६, मंगलवार १८:०६ , प्रकाशीत
संस्कृत शिक्षालाइ संरक्षण र संवद्र्धनका लागि सरकारले नितीगत व्यवस्था गरेको संघिय सरकारका शिक्षा सचिव महेश प्रसाद दाहालले वताएका छन ।
गुल्मी जिल्लाकै सवैभन्दा पुरानो संस्कृत माध्यमिक विद्यालय रिडीको आर्ठौं वार्षिकोत्सवमा वोल्दै सचिव दाहालले संस्कृत शिक्षालाइ गुरुकुल पद्धतिको रुपममा विकास गर्ने योजना सरकारले लिएको वताए ।
उनले संस्कृत शिक्षालाइ तल्लो तहेदेखि अध्ययन अध्यापन शुरु गर्नु पर्ने वताउंदै कर्मकाण्डीको रुपमा यो शिक्षलाइ लिन नहुने वताए ।
सरकारले सवै स्थानिय तहमा नमुना विद्यालयको अवधारणा ल्याएको र सवै प्रकृया पुरा गरेर आए संस्कृत माध्यमिक विध्यालयलाइ नमुना विध्यालयको रुपमा विकास गर्न आफ्नो तर्फवाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे /
।उनले सरकारले सामुदायिक विध्यालयमा जति लगानी गरेको छ त्यति प्रतिफल नपाएको र सामुदायिक विध्यालयहरुको पठन पाठन सन्तोष जनक नभएको टिप्पणी समेत गरे ।
नेपाल सरकारका पुर्व सचिव कृष्ण ज्ञवालीले समृद्ध इतिहास वोकेको संस्कृत माध्यामिक विद्यालय रिडीको विकासका लागि गम्भिर ढंगले सोंच्नु पर्ने वताए ।
उनले समुदायको सहयोग विना विध्यालयको विकास संभव नहुने वताउंदै सुंस्कृत शिक्षा र विध्यालयको विकासका लागि स्थानिय समुदायलाइ जागरुक हुन आग्रह गरे ।
रुरुक्षेत्र गाउं पालिका उपप्रमुख लक्ष्मी पन्तले स्थानिय तहमा रहेका शैक्षिक संस्थालाइ साधन र श्रोतले भ्याए सम्म स्थानिय निकायले सहयोग गरेको वताइन ।
विद्यालयका प्राचार्य भोजराज गौतमले न्युन दरवन्दिमा पनि गुणस्तरिय शिक्षा ,तालिम प्राप्त शिक्षकको व्यवस्था विद्यालयले गरेको वताए ।उनले विद्यालयमा शैक्षिक दरवन्दिको कमि रहेका कारण शैक्षिक विकासमा अझै आसातित सफलता हासिल गर्न नसकेको गुनासो गरे ।
विक्रम सम्वत १९६९ सालमा स्थापना भएको सस्कृत माध्यमिक विद्यालयको भारतीय दुतावासको सहयोगमा वनेको सुविधा सम्पन्न भवन रहेको छ ।

Related