• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महाशिवरात्रिमा यी ५ राशिका व्यक्तिमा छ महादेवको विशेष कृपा, तपाईको राशि कुन ?

  •    शुभेच्छा न्यूज  /८ फाल्गुन २०७६, बिहीबार २०:५० ,  प्रकाशीत
  • महाशिवरात्रिका दिन भगवान महादेवको पूजा आराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। शिवको पूजा गर्दा जीवनमा सुख समृद्धि आउने विश्वास गरिन्छ। भगवान शिव भक्तसँग छुट्टै प्रशन्न हुने धार्मिक विश्वास छ।

    त्यसैले महाशिवरात्रिमा भक्तजनले भगवान शिवलाई प्रसन्न गराउन विभिन्न उपाय अप्नाउने गर्दछन्। यस महाशिवरात्रिमा केही राशिका लागि भगवान शिवको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिष सुरज मिश्राका अनुसार महाशिवरात्रिमा यी राशिका व्यक्तिलाई निकै राम्रो हुने विश्वास गरिन्छ।

    मेष राशिः मेष राशिका व्यक्तिलाई यो शिवरात्रिमा भगवान शिवको विशेष कृपा रहने छ। यस बाहेक पेष राशिका व्यक्तिलाई भाग्यले पनि पूरा साथ दिनेछ। यदी तपाई घर किन्न चाहनुहुन्छ भने यो समयमा निकै शुभ रहनेछ। स्वास्थ्य लाभ रहनेछ।कुल मिलाएर मेष राशिका लागि उत्तम समय चलिरहेको छ।

    वृशिकः यस महाशिवरात्रिमा वृशिक राशिका व्यक्तिको धनमा वृद्धि हुनेछ। व्यापारीलाई लाभ हुने योग छ। केही पुरानो धन अचानक प्राप्त हुने योग छ। सातो तिनो यात्राको योग छ। पद प्रतिष्ठाका साथ सामाजिक सम्मानमा वृद्धि हुनेछ।

    सिंहः सिंह राशि हुने व्यक्तिलाई महाशिवरात्रिमा विशेष कृपा रहनेछ। तपाईले आफ्नो कार्य क्षेत्रमा निकै राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ। आत्मबल बढेर आउनेछ।पत्नीका साथसाथ विवादबाट बच्नुहोला।

    तुलाः तुला राशिका लागि पनि यो महाशिवरात्रिमा निकै राम्रो फल प्राप्त हुनेछ। सवारी, घर बच्चा र स्कुलका लागि देखिएका सबै समस्या हटेर जानेछन्। शिवलिंगमा दही चढाउँदा राम्रो मानिने छ।

    मीनः मीन राशिका व्यक्तिलाई यात्राका साथसाथ धनको पनि योग रहनेछ। यस समय तपाईले सवारी, जमिनलगायत सुख सुविधाका चीज खरिद गर्न सक्नुहुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.