क्यान महासंघ कास्कीद्वारा यही फागुन ११ देखि १५ सम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा राखिने सम्पूर्ण स्टल बुकिङ भएका छन् । इन्फोटेकमा सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए ।
यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । सूचना तथा प्रविधिसँग सम्बन्धित स्टललाई प्रमुख प्राथमिकतामा राखेर स्टल वितरण गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास)ले जानकारी दिए ।

Related