• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

  •    शुभेच्छा न्यूज  /९ फाल्गुन २०७६, शुक्रबार २०:१५ ,  प्रकाशीत
  • नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

    महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्षमा सघाउँने निर्णय गरेको हो ।

    बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायिक सफलता हाँसिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ ।

    महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेशको नेतृत्व गरेर महासंघको उच्च तहमा पुग्न सक्ने सम्भावना भएका ढकालालाई सघाउँदा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन मद्दत पुग्ने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.