• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै,एक महिना यातायात बन्द

"विहान १० बजे सम्म र वेलुका ४ बजे सम्म यातायता सञ्चालन हुने  "
  •    शुभेच्छा न्यूज  /९ फाल्गुन २०७६, शुक्रबार ११:४५ ,  प्रकाशीत
  • सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमनको दिवा सेवा एक महिना बन्द हुने भएको छ ।जिल्ला प्रसासन कार्यालयमा आज बसेको निमार्ण समिति र सरोकारवाल नागरिकहरुको बैठकले यस्तो निर्णय गरेको छ ।

    यही फाल्गुन १० गते देखि चैत ९ गते सम्म विहान १० बजे देखि ४ बजे सम्म सडक कालोपत्रे गर्नुपूर्व ढलान,ग्राभेल सहित रोलिङलाई समय आवश्य परे पछि निमार्ण कम्पिनीले काम गर्ने समय छुट्टाएको हो ।

    अन्यथा विहान १० बजे सम्म र वेलुका ४ बजे सम्म यातायता सञ्चालन हुने छन् । १२ सय मिटर ग्रावेल,१२ सय मिटर ढलान तत्काल हने भएको छ । भने,सिल्मी गैराघर चोक हुँदै ठूलिपोखरी सम्मको ५ किलोमिटर सडक पिच हुन लागेको छ । आशिष फेवा जेभी कन्स्ट्रकसनको रोहोवरमा रहेर आइटी कन्स्ट्रकसनले यो खण्ड स्तरन्नती सहित पिच गर्न लागेको हो ।

    केन्द्रिय आयोजन अन्र्तगत ७ करोडको लागतमा कालोपत्र हुन लागेको हो । यो समयमा दिउसो समेत सवारीमा यात्रा गर्न चाहेमा सराईकलचोक–गहतेपोखरा, बुमखि हुँदै ठुलीपोखरीको बाटो प्रयोग गर्न सकिने पर्वत यातायात समितिसँग सम्झैता गरिएको छ ।

    स्थानीय शिक्षक रामं बहादुर के.सीले यो खण्डको कालोपत्रेको काम गुणस्तरीय रुपमा गर्न सरोकारवालाहरुलाई समेत जागरुक बनाउने निर्णय गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी,उद्योग बाणिज्य संघ,स्थानीय वडा कार्यालय,यातायात व्यवसायी,पूर्वाधार कार्यालयका प्रतिािधि सहित पत्रकारहरुको सहभागी भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.