पोखरामा स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ पूmलबारीमा आफैले चलाएको स्कुटर अनियन्त्रीत भएर दुर्घट्ना हुदा भोजपुरका काइँला राइको मृत्यु भएको हो ।
ग १६ प ५५२२ नम्बरको स्कुटर दुर्घटनामा भोजपुर रामप्रसाद गाउँपालिका ८ वार्षिखोडा घर भई हाल पोखराको फूलबारी बस्ने ३० वर्षका काइँला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
दुर्घटनामा घाइते राईलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

Related