• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहाको लहानमा भिजीट महोत्सव २०२० आयोजना

  •    शुभेच्छा न्यूज  /११ फाल्गुन २०७६, आईतवार ०९:२६ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा भिजीट लहान महोत्सव २०२० को आयोजना भएको छ । हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुदर नगर निर्माण हाम्रो अभियान भने मुलनाराको साथ कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रम ग्यान कुमार महतो अध्यक्षता रहेको थियोे भनेर नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति दिनेश्वर प्रसाद गुप्ता रहनु भएको थियो ।

    पत्रकार समेलनको सयोजक जितेन्द्र प्रसाद सिंह अतिथिहरु लहान नगरपालिका वाडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो, महोत्सव संयोजक तथा समाज बादी पार्टीका लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा समेतको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो छ ।

    लहानमा भिजीट लहान महोत्सव २०२० फल्गुण १६ गते बाट सुरु हुँदै छ भने २६ गते समापन हुने भएको छ । महोत्सवको समुउदघाटन प्रदेश न. २ का मुख्य मन्त्री लालबाबु राउतले गर्ने भएको छ।

    पर्यटन प्रवर्द्धन गर्न हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान भन्ने नाराका साथ महोत्सव आयोजना गरिन लागेको ग्यान कुमार महतो ले बताउनु भयो ।

    नेपाल लगायत छिमेकी मुलुक भारत बिहारको पर्यटकहरु समेत भित्रीयाउने स्थानीयको ब्यापार ब्यसाय फस्टाउनु र यो महोत्सवबा धेरै – भन्दा धेरै लाभ होस महोत्सवको उदेश्य रहेको छ । छिमेकी जिल्ला सप्तरी,उदयपुर,धनुषा, महोत्तरी सर्लाही ,सिन्दुली लगायतका मानिसहरुको समेत आगमन होस भने आयोजकको भनाई छ ।

    देश भरिमा धेरै अभियान हरु छ त्यो अभियानहरुला ई उत्साहित गर्न यो महोत्सवको अहम् भुमिका रहने बताउनु भयो । यस्तै महोत्सवहरुले मानिसको ब्यवहार परिवर्तन, ब्यवहारमा नयाँ पन लयाउन यो महोत्सवको ठुलो भुमिका रहेको जोड दिनुभयो ।

    सिरहा जिल्ला भित्र रहेको पर्यटकिय स्थलहरु हेराउने र सिरहालाई एउटा छुट्टै पहिचान बनाउने यसको भुमिका रहेको महतोले बताए ।

    यो अभियानहरुले हाम्रो समाजमा पक्कै नै परिवर्तन ल्याउ छ भने बताउनु महतो ले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भयो । महोत्सवमा प्रति ब्यक्ती प्रवेश, फि, रु.५० र गाडी पार्किङ मोटरसाईकल रु.२० कार, जिप, बस ,रु. ५० राख्ने भएको छ /

    उक्त महोत्सव २० लाखको लगानीमा सन्चालन हुन गई रहेको बताए महोत्सवमा जम्मा १०० सय एसटलहरु रहेको छ भने प्रति एसटल बापत ५१०० सय र बैंक र बितिय संस्थाहरुसंग ११ हजार लिने महोत्सव संयोजक चन्द्र नारायण कुशवाहाले बताए ।

    महोत्सवमा विभिन्न कल्चरल प्रोग्रामहरु हुने लोक प्रिय् जनसेवा केन्द्र का अध्यक्ष ज्ञान कुमार महतो ले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.