• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओली पोखरामा, कालाे झण्डा देखाउने ६ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार १४:१५ ,  प्रकाशीत
  • पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना विद्यार्थी पक्राउ परेका छन् ।

    प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरूले सभागृह गेटअगाडि नै कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

    नाराबाजी गर्ने समाजवादी पार्टीनिकटका विद्यार्थी संगठनका नेता रेशम सापकोटा, विशाल तिमिल्सिना, नेत्र चापागाईलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

    त्यसैगरी, नेविसंघका जनप्रिय क्याम्पस (जीएमसी) इकाइका उपाध्यक्ष भिरध्वजजंग पौडेल र सदस्य असीम पौडेल क्याम्पस गेटबाटै पक्राउ परेका छन् । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा करिब १६ सय जना सहभागी रहने बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.