• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरी बर्दीमै पेस्तोल देखाउँदै ‘टिकटक’ बनाउने सई तानिए महानगरीय प्रहरी कार्यालयमा

"भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आवश्यक छानविनसहित कारबाही "
  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार ०७:४९ ,  प्रकाशीत
  • महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी बर्दीमै पस्तोल देखाएर टिकटक बनाउने सई रत्नबहादुर थापालाई रानीपोखरी बोलाइएको छ ।

    भक्तपुरमा कार्यरत प्रहरी सई थापा र उनकी श्रीमतीले बर्दीमै टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीहरुमाथि आवश्यक छानविनसहित कारबाहीका लागि रानीपोखरी कार्यालय बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए ।

    दुवै टिकटक भिडियो दिलुमगर ९१ अकाउन्टबाट सार्वजनिक भएका हुन् । एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडियोमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।

    भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापालाई रानीपोखरी झिकाइएपछि उनको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको रानीपोखरी कार्यालयले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.