• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समता स्कुलको वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न

  •    शुभेच्छा न्यूज  /१३ फाल्गुन २०७६, मंगलवार ११:३४ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको लहान नगरपालिका ८ स्थित रहेको समता स्कुलले आज ६ औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि लहाननगरपालिका वाडा नम्बर ८ का अध्यक्ष बिजय कुमार महतोले समता स्कुल प्रदेश न. २ मा नमुना स्कुलको रूपमा रहेको बताए। ।

    बिशिस्ट अतिथि समता स्कुलको केन्द्रिय निर्देशक दिपक संजेलले अबको युग विज्ञान र प्रतिधिको भएको बताउदै बिद्यालयले त्यस तर्फ ध्यान दिने बताए ।

    नेपाल भरिमा जम्मा समता स्कुलको विद्यार्थीको संख्या ४० हजार ३ सय २१ जना रहेको छ भने र १० वाटा जिल्लामा माबी स्कुल रहेको छ ।

    अतिथिहरु पत्रकार महेश सिंह,अनुभक्त चौधरी,अभिभावक गजेन्द्र सिंहले सरकारी र बोर्डिङ स्कुलको विद्यार्थी भन्दा यस स्कूलमा अध्यायन गर्ने बिद्यार्थीको शिक्षा राम्रो रहेको बताए।

    उनीहरुले बिधालयमा शिक्षक मात्रैले राम्रो पढाएर मात्र नहुने बताउदै अभिभावकहरुको पनि शिक्षक जतिकै जिम्मेवारी रहेको बताए ।,

    सिरहा जिल्लामा धेरै बोर्डिङ सकुलहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा अधिकारि मण्डले बताए । समाजिक स्कुल भनेर चिनीने समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापन गराई रहेको लहान गोर्छारिकी पिंकि कुमारी महतोले बताइन ।

    सिरहा र सप्तरी जिल्लाको अधिकान्श सरकारी र बोर्डिङ पढ्ने विद्यार्थीहरू समता स्कुल तिर पढ्न आकर्षण बढेको छ। उक्त स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भइ संचालनमा आएका हुन ।

    स्कुलको संस्थापक उतम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र बिदेशमा संचालनमा रहेको छ । संस्थापक संजेलका अनुसार देश बिदेशमा बस्नेहरु सेवाको भावनाले आफ्नो इच्छा अनुसार सहयोग प्रदान गर्ने गरेको हो ।

    यस स्कुलमा एडमिशन चार्ज १५०,मन्थली चार्ज १०० रुपैयाँ , कम्प्युटर ल्याब १०० रुपैयाँ ,जम्मा महिनामा २०० सय र बर्षमा ५००० पाँच हजार लिने गरेको बताए ।

    अहिले लहानमा कक्षा ८ सम्म संनचालनमा रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.