• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक

  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार २०:२० ,  प्रकाशीत
  • माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरिएको छ ।

    प्रतियोगितामा कुल ९ लाख ८८ हजार ५३२ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर १७ हजार २१५ बचत हुन आएको बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रतियोगिताबाट बचेको १० प्रतिसत मृगौला पिडित हरीलाल परियारलाई सहयोग गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका थिए ।

    राष्ट्रिय गौरब तथा स्वस्थ नागरिुकका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता माघ १ गते देखि ६ गतेसम्म भएको थियो ।

    कार्यक्रममालाई सम्बोदन गर्दै प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष पूर्ण बहादुर शाहीले स्थापना कालदेखिनै प्रतियोगिता आयोजना गरी दोस्रो वर्ष पनि प्रदेशस्तरीय फुटबलको विजेता बन्न गएकोमा धन्यवाद दिदै खेलबाट गायँपालिकामा स्तरीय खेल मैदान बनाउन सहयोग हुने एवं प्याराग्लाईडिङ्गको हव हुने उल्लेख गरे ।

    उनले आगामी वर्ष सञ्चालन गर्ने खेलको लागि आवश्यक पर्ने रकम छुट्याउने प्रतिवद्दता ब्यक्त गरे । नेकपा जिल्ला सदस्य –रामचन्द्र अधिकारीले आफ्नै खेलाडी उत्पादन गरी देशभर पु¥याउन सक्नुपर्नेमा जोड दिदै विशिष्ट खेलाडी उत्पादनमा लाग्न सुझाव दिए ।

    कार्यक्रम संयोजक राजिन्द्र गौतमको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन बालकृष्ण अधिकारीले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.