• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा भएको प्याराग्लाइडिङ दुर्घटनाका घाइेतलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार २१:११ ,  प्रकाशीत
  • स्याङ्जामा प्याराग्लाईडिङ् दुर्घटना दुर्घटना भएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाको बयरघारी बजार नजिकै प्याराग्लाईडिङबाट खसेर एक जना घाईते भएका छन् ।

    प्याराग्लाईडिङबाट खसेर फान्सका नागरीक साईमन हेनरी ब्रोलि घाईते भएका हुन् ।भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याराग्लाईडिङ अवतरण गर्ने क्रमममा विद्युतको तारबाट जोगिन खोज्दा फान्सका नागरीक साईमन घाईते भएको बाबु एडभेन्चर अन्तराष्ट्रिय स्कुलका संस्थापक अध्यक्ष सानु बाबु सुनुवारले जानकारी दिए /

    घाईते साइमनलाई तत्काल फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत घाइते साइमनलाई गम्भिर चोट नलागे उनि सामान्य अवस्थामा रहेको संस्थापक अध्यक्ष सुनुवारले जानकारी गराए।

    अहिलेसम्म विजुलीको तारकै कारण यस क्षेत्रमा पाँच पटक प्याराग्लाईडिङ दुर्घटना भैसकेको छ भने यस अघि पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको पनि संस्थापक अध्यक्ष सुनुवारले बताए /

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.