फागुन १६ गते शुक्रबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /१५ फाल्गुन २०७६, बिहीबार २१:२९ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिने छन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आय आर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनमा उदासिनता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रिय साथीसंग पनि भेटघाट होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिने छन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आय आर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा उदासिनता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रिय साथीसंग पनि भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।
Related