• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

"मृत्यु हुनेमा स्याङ्जा आरुचौर घर भई पोखरा चाउथे बस्ने ईश्वर र मेघबहादुर "
  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार १८:५० ,  प्रकाशीत
  • पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १४ चाउथेमा बुधबार माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका एउटै परिवारका २ जना दाजुभाइको उपचारका क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५, आरुचौर घर भई हाल पोखरा महानगरपालिका– १४, चाउथे बस्ने ३३ वर्षीय ईश्वरबहादुर क्षत्री र ३८ वर्षीय मेघबहादुर क्षत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

    ग १ ख ९५९५ नम्बरको माइक्रो बसले ग१४प ५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका क्षत्री दाजुभाइको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको डीएसपी केसीले बताए ।

    ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.