फागुन १८ गते आइतबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /१७ फाल्गुन २०७६, शनिबार २१:३४ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – कामहरु पनि सजिलैसंग बन्ने छन् । साथै, टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैयाँ पैसाको लेनदेन पनि खासै राम्रो छैन । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम बन्नाले सुखको अनुभव हुन्छ । पठनखपाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बड्ने देखिन्छ । आर्थिक लाभ पनि होला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै, खुसीको खबर प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामहरु पनि सजिलैसंग बन्ने छन् । साथै, टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैयाँ पैसाको लेनदेन पनि खासै राम्रो छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम बन्नाले सुखको अनुभव हुन्छ । पठनखपाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बड्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै, खुसीको खबर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।
Related