महेश सिंह
सिरहाको लहान नगरपालिका २१ मा शनिबार आँखा ,कान सम्बन्धि स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
सागरथमा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा र कान सम्वन्धि शिविरको आयोजना गरेको हो ।
रामजानकारी युवा कलबको अध्यक्ष रामानन्द साहको अध्यक्षता भएको सो कार्यक्रममा लहान नगरपालिका २१ का वडा अध्यक्ष हेमन्त यादवले चौधरी आँखा अस्पतालले एशिया महादेशमा छुट्टै पहिचान बनाउन सफल भएको बताए।
चौधरी आँखा अस्पतालका शिबिर प्रमुख राज कुमार यादवको नेतृत्वको टोलीले करिब ३ सय बिरामीहरुको उपचार गरेको क्लवका सचिब राम शत्राले जानकारी दिए।
कार्यक्रममा नेपाली काग्रेसका नेता राम कुमार यादव, प्रहरी सहायक निरीक्षक दिनेश चौधरी, दलित मुक्तिको अध्यक्ष अशोक राम लगायतको उपस्थिति रहेको थियोे ।

Related